वैशाख २९ कास्की – जिल्ला कास्की पोखरा महानगरपालिका १३ आर्वा बस्ने बर्ष ६१ को गजेन्द्र बहादुर बराल घर नजिकै दवाङ खोला भन्ने स्थानमा पाख्रीको रुखबाट खस्न जाँदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल ल्याकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको, साथमा छोरा संलग्न ।
यस्तै जिल्ला मनाङको मिस्याङ गाउँपालिका ४ सब्दी खोला स्थितमा लघु जल विद्युत आयोजनामा काम गर्ने जिल्ला गोरखा धार्चे गाउँपालिका २ घर भएको बर्ष अं. ३७ को बिर बहादुर गुरुङ पाउर हाउसको बाहिर छानाको बलोमा नाईनलको डोरीको पासो लगाई झुण्डि मृत अवस्था रहेको छ भने खबर प्राप्त हुन साथ प्रहरी टोली खटी गई थप अनुसन्ध।न भईरहेको ।
स्रोत: Nepal_Polic
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0