उठ अब नेपाली – गौतमले लिएर आए भ्रस्टचार बिरुद्द नयाँ गीत ।

२०७७ बैशाख ३०, मंगलवार १०:२४ गते २०७७ बैशाख ३०, मंगलवार १०:२४ गते २०७७ बैशाख ३०, मंगलवार १०:२४ गते

बैशाख ३० – नेपालको बड्दो भ्रस्टचारको अन्त्य गर्नु पर्छ भनी हालैमात्र नेपाली गीत संगीतको जगतमा एउटा नयाँ गित बजारमा लिएर आएका छन । सुद्ध भ्रष्टाचार बुरुद्द तयार पारीएको यस् गीतमा गितकार, गायक तथा कलाकार बद्री गौतमले बताउनु भयो। हामी सङगको कुराकानीमा देश भ्रस्टाचारले ग्रसित अबस्थामा छ आम नागरिक र मेरो आफ्नै तर्फबाट तेस माथी सरकारको पनि भ्रस्टाचारको बिरुद्धमा सबै लाग्नु पर्ने भन्नी जुन आब्वान छ सरकारलाई पनि सहयोग हुन्छ भनेर पनि यो गित निकालिएको हो । आमा चन्डिका गौतम र बुबा तुलसी प्रसाद गौतमबाट २०४४ सालमा सिन्धुली जिल्लामा जन्मनु भएको गौतमले आफ्नो पढाईमा s.l.c जनज्योती उच्च माद्यामिक बिद्यालयबाट गर्नु भएको र एक दिदी एक दाजु र घरको कान्छो छोरो भएका करण गौतमले बाल्यकालमा खासै दु:ख कष्ठ भोग्नु परेन सुरुमा राजेश हमालको फिल्म हेरेर हिरो बन्ने सोच आएपछी २०६२ सालमा काठमाडौंमा आफ्नो सपना पुरा गर्ने सपनाका साथ आएका थिय । गौताम आफ्नो दाइको साथले कोटेश्वरमा रहेको एउटा डान्स स्कुलमा भर्ना भई डान्स सिकेका र आफ्नो सपना पुरा गर्नलाई डान्स रेस्टुरेन्ट,दोहोरी,फिल्मका गितमा कोरस नाच्न पाउँदा आफैलाई राजेश हमाल सम्झन्थे । डान्स गर्ने क्रममा गौतम दिल्ली स्थित जेनिथ डान्स ईन्स्टिच्युटमा १ बर्ष डान्स सिक्ने मौका पाएका थिए । नेपाल आएरा आफ्ना साथीहरुसङ्ग मिले नेपाली क्यासिनोमा समेत डान्सका कार्यक्रम गर्ने गरेको अनुभव सुनाए । डान्सबाट मात्र आफ्नो सपना पुरा नहुने स्थिती भएपछि अब आफ्नै एक ब्यबसाय सुरुवात सोचले गौतामले आफ्नो चिनेजानेका एक ब्यबसायी शुदर्शन बस्नेतको साथ पाएका थिए उनैको साथ् सहायोग पाएपछी गौतमले काठमाडौंमा आफ्नै एक ब्यबसाय सुरुवात गरी आफ्नो सपना पुरा गर्ने अठोटका साथ गौतमले गायन क्षेत्रमा लागि संगीत सिकी सुरुवातमा नै रास्ट भक्त गीत लिएर आएका हुन । आफ्नै रचना रहेको यो गितलाई सबैले मन पराइदिनुहुन्छ भनी आशावादी रहेको छु भन्नुहुन्छ । देश लागि गाएको बताउने गौतमको आगमी सङ्गितिक यात्रा शुभ रहोस् हाम्रो शुभकामना ।।।। प्रदेश अन्लाइन खबर परिवार ।।।
भिडियो:-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *