पूर्व मंत्री इश्वर दयाल मिश्रको सहयोगमा क्वारेन्टाइनमा खाद्यान्न सामाग्री वितरण

२०७७ बैशाख ३०, मंगलवार १४:१६ गते २०७७ बैशाख ३०, मंगलवार १४:१६ गते २०७७ बैशाख ३०, मंगलवार १४:१६ गते

कृष्णनगर , वैशाख ३० कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइनमा बसेका व्यक्तिलाई १४४ बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनका लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद समयमा सबै मिलेर कोरोना भाइरस विरूद्धको लडाईमा आ आफ्नो स्तर बाट हुन सक्ने सहयोग गर्नु पर्ने कुरा पूर्व मंत्री मिश्र ले बताए
उक्त वितरण पूर्व मंत्री ईस्वर दयाल मिश्र को सहयोग र राहुल पाण्डे को अगुवाई मा आज शिवानगर को क्वारेन्टाइन मा वितरण गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *