प्रदेश अन्लाईन खबर ३० बैशाख – संसार भरी फैलिरहेको कोरोना भाईरस आजको मिती सम्मा नेपालमा गरिएको परीक्षण अनुसार नयाँ पुस्टी भएको आज सम्मा २१७ जनामा कोभीड-१९ फेला परेको छ । आज मात्र भेटेको जो पर्सा जिल्ला निवासी २२, २८, २८, ३२, ४५, ६०, बर्षिय महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१, बर्षिय पुरुषहरू तेसै गरी महोत्तरी जिल्ला निवासी १६, ३५ बर्षिय पुरुषहरू तेसै गरी धनुषा जिल्ला निवासी २० बर्षिय महिला र ४० बर्षिय पुरुष साथै भक्तपुर जिल्ला निवासी २५ बर्षिय महिला र २७ बर्षिय पुरुष साथै काठमाडौं जिल्ला निवासी ३३ बर्षिय महिला यस्तै सर्लाही जिल्ला निवासी ४५ बर्षिय पुरुष हुनुहुन्छ । हाल सम्मा प्राप्त विवरन अनुसार निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाहरु सबै जना स्वास्थ्यकर्मीको संपर्कमा नै रहेको जनाएको छ ।
Views: 0