कपिलवस्तु अपडेट : महाराजगंज बाहेक ९ वटै स्थानीय तहमा फेला परे कोरोना संक्रमित

२०७७ जेष्ठ ३, शनिबार १५:०० गते २०७७ जेष्ठ ३, शनिबार १५:०० गते २०७७ जेष्ठ ३, शनिबार १५:०० गते

कपिलवस्तु जिल्लाका १० वटा स्थानिय तह मध्य ९ स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भएको छ जिल्लाको महाराजगंज नगरपालिका बाहेक सम्पूर्ण स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल सम्मको विवरण अनुसार मायादेवी गाउँपालिकामा ४ जना , यशोधरा गाउँपालिकामा १२ जना , शुद्वोधन गाउँपालिकामा १ जना , बुद्धभूमी नगरपालिकामा ४ जना , कपिलवस्तु नगरपालिकामा ९ जना , शिवराज नगरपालिकामा ३ जना , कृष्णनगर नगरपालिकामा ८ जना , बिजयनगर गाउँपालिकामा १ जना , बाणगंगा नगरपालिकामा १ जना गरेर कुल ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *