संसार भर कोरोना भाईरसको महामारी चलिरहेको समयमा जर्मनी बन्डेस्लिगा खेल आजबाट बिन दर्सक सुरु गरिएको छ् आज बाट सुरु गरिएको खेलमा Eintracht फ्रैंकफर्ट र बोरुसिया म्ग्लाडबाच बिच खेल भएको थियो उक्त खेल सुरु भएको १ मिनटमा नै गोल गरेर बोरुसिया म्ग्लाडबाच खेलको अग्रता लिएका थियो तेसै गरी लगतार अर्को १ गोल गरेर २-० को अन्तर रहेको खेलमा ७३ मिनेट्मा बोरुसिया म्ग्लाडबाचले पेनाल्टी पाएर गोल गर्न सफल भइ बोरुसिया म्ग्लाडबाच ३-० ले अगाडि थियो तर फ्रैंकफर्टका आन्द्रे सिल्भाले ८१ मिनेटमा १ गोल फर्काइ ३-१ मा खेल सकेको थियो । आजको खेलमा फ्रैंकफर्टलाई ३-१ पराजित गर्दै बोरुसिया म्ग्लाडबाचले खेल जितेका छन ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0