काठमाडौं ९ जेष्ठ – दिपक जोशीको निर्देशन र एमबि म्युजिकको निर्माणमा तयार भएको प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक भएको छ।
नवराज घिमिरे( शिखर) को शब्द एवम् बिपिन आचार्यको संगीत/एरेन्ज रहेको यस गितमा माण्डबी त्रिपाठीको स्वर रहेको छ। गितमा मुस्कान घिमिरे,भुवन श्रेष्ठ र गायिका माण्डबी त्रिपाठीलाई देख्न सकिन्छ। लोक संगित देखि आधुनिक गितमा पनि गायिका त्रिपाठीको दर्जनौं लोकप्रिय एवम् सुपरहिट गितहरु छन्।
हेर्नुहोस् भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0