काठमाडौं – शनिवार पोखरामा पूर्वयुवराज पारस शाहको गाडीले एक गोरुलाई ठक्कर दिएको छ । शनिबार राति पूर्वयुवराज पारस शाहको गाडीले ठक्कर दिँदा गोरुको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार पारस शाहको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा गोरुलाईै ठक्कर दिएको जनाइएको छ । ठक्कर दिएको उक्त गाडिमा पारस शाहसहित तीनजना रहेको जनाइएको छ । उक्त गाडि भने परस शाहले नचलाएको जनाइएको छ । गाडि अशोक गुरुङले चलाएको जनाइएको छ । एजेन्सी।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0