श्री पियुष राज निम्न माध्यमिक विद्यालयमा निर्माण क्वारेन्टाइन काे अवस्था दयनीय

२०७७ जेष्ठ १२, सोमबार ०७:४८ गते २०७७ जेष्ठ १२, सोमबार ०७:४८ गते २०७७ जेष्ठ १२, सोमबार ०७:४८ गते

महाराजगन्ज , ११जेष्ठ कपिलवस्तु । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा न ं ३ श्री पियुष राज निम्न माध्यमिक विद्यालय बरगदी मा निर्माण गरिएको क्वारेन्टाइन काे अवस्था नराम्रो रहेकाे छ ।निर्माण भएको क्वारेन्टाइनमा पानी , बिजुलीबत्ती , बस्ने समस्य र क्वारेन्टाइनमा रहेको व्यक्तिहरुकाे चेक जाँच केही नभएको त्यस भित्र बसेका व्यक्तिहरुले जानकारी दिएका छन ।भारत काे दिल्ली , बुम्बाइ ,लखनउ , जुजरात लगायत का ठाउँ बाट अएका छन ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु काे घरबाट सबै परिवार का सदस्यलहरुले खाना लिएर जान्छन् अनि खान्छन् । भारत तिब्र गतीमा फैलिएको काेराेना भाइरस काे ठाउँ बाट अाएका व्यक्तिहरु लाई परिवारका सदस्यहरुले खाना दिना जान्छन् कति काे सुरक्षित रहेका छन । परिवारकाे सदस्यहरुस्थानीय सरकार केही व्यवस्था नगरेको र महाराजगन्ज काे नेकपा नगर कमिटी अध्यक्ष विजय जयसवाल ले धेरै सहयोग र व्यवस्था मिलाउन मा पनि सहयोग गरेका छन ्। क्वारेन्टाइन मा बसेकाे व्यक्ति १३ दिन भयो वडा अध्यक्ष र नगरपालिका ले ध्यान दिएको छैन अनि चेक जाँच कहिले हुन्छ केही थाहा छैन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *