प्यारो साथी श्रद्धाले -श्रद्धासुमन यो आन्दोलनले तिमीलाई भूल्ने छैन ।

२०७७ जेष्ठ १३, मंगलवार १३:०० गते २०७७ जेष्ठ १३, मंगलवार १३:०० गते २०७७ जेष्ठ १३, मंगलवार १३:०० गते

प्यारो साथी श्रद्धाले -श्रद्धासुमन यो आन्दोलनले तिमीलाई भूल्ने छैन ।
तर
साथी हो तिमि जातको कुरा गर्छौ
तर मत भात पिडीत के वोलु र ?
न भातको कुरा कानुनमा छ न
तेल नुनमा छ ।
के लेखुर ?
तिमीले पनि त दमाई -कामीमा विभेद गर्छौ
के वोलु र ?
तिमीले पनि वाहुन -क्षेत्री एकै भन्छौ के
भनु र ?
म त भात पिडीत परे !
वाहुनले -वाहुनमा भातले पर्गेल्छ तर
क़ानून छैन ।
दलित लाई दलितले हेप्छ तर कानुन छैन ।
मत जात हैन भात पिडीत के वोलु र ?
उत्तर म संग छैन ।
जात को कानुन छ
भात पिडीत को छैन
के भनु र ?
म त भात पिडीत परे ।
यति धेरै छौ तर एक छैनौ
समस्यामा मात्र वोल्छौ
आरू वेला सुत्छौ निदाउछौ !
के भनु र ?
म त भात पिडीत परे ।
गाइने दाईको सारंगी संगै रूने
कामीदाईले वनाएको खुकुरीले
सिमीना छेक्ने ।
मनिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने
तर साथी हो म त
के भनु र ?
भात पिडीत परे ।
-प्रदेसवाट लक्ष्मण पौडेल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *