कपिलवस्तुका पसलहरु नियमित २ घण्टा खुल्ने

२०७७ जेष्ठ १६, शुक्रबार २०:०४ गते २०७७ जेष्ठ १६, शुक्रबार २०:०४ गते २०७७ जेष्ठ १६, शुक्रबार २०:०४ गते

कपिलवस्तु , १६ जेष्ठ – कपिलवस्तु जिल्ला भित्र कोरोना भाइरसका संक्रमितहरूको संख्या बढ्दै गए पछि जिल्लामा अत्यावश्यक सेवा प्रदान गर्ने बित्तीय संस्था तथा खाद्यान्न लगायतका पसलहरूलाइ दैनिक रुपमा १८ गते बाट संचालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरू नियमित रूपमा प्रत्येक दिन ७- ९ बजे सम्म संचालन हुनेछ । साथै अत्यावश्यक बस्तुहरूको बिक्री गर्ने पसलहरू र घाटगट्टी गरी राखिएका नदिजन्य पदार्थहरु अावश्कता अनुसार ढुवानी गर्न सक्ने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि सुचना प्रकाशित गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *