मास्क नलगाइ पसलमा छिर्न नदिँदा सेक्युरिटी गार्डलाई नै गोली
अमेरिकाको फिन्टमा एकै परिवारका तीन जनालाई हत्याको आरोपमा लागेको छ। ४५ वर्षीया सार्मेल टिग्यु, उनका २३ वर्षीय छोरा रामोन्या बिसप र ४४ वर्षीय श्रीमान ल्यारीलाई फ्यामेली डलर सपिङ स्टोरका सुरक्षाकर्मीको…