निको भइसकेका व्यक्तिमा भाइरस दोहोरिने सम्भावनाबारे विज्ञहरू यस्तो भन्छन् : हेर्नुहोस विस्तृतमा
बिबिसी। नेपालमा कोरोनाभाइरसको उपचारपछि चिकित्सकहरूका अनुसार निको भइसकेका एक युवकलाई एक हप्ताभित्रै फेरि अस्पताल भर्ना गर्नुपर्ने भएपछि भाइरस दोहोरिने सम्भावनालाई लिएर प्रश्नहरू उठ्न थालेका छन्।रौतहटका १९ वर्षीय युवकको स्वास्थ्यमा ‘समस्या’…