Month: २०७७ जेष्ठ १५, बिहीबार १९:५२ गते

रुकुम पश्चिम घटनाको विरोधमा परासीमा कोणसभा, प्रजिअलाई ज्ञापनपत्र !

परासी, १५ जेठ – यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको विरोधमा परासीमा कोणसभा गरिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ । जिल्लाका दलित अगुवाहरुले परासीको…

१३ औं गणतन्त्र दिवसको अवसरमा मौलाना मसहूद र अल्कुफी द्वारा शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ – आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै…

मेरो साथी एफ.एम पहिलो बर्ष पार गरि द्रोस्रो वषमा प्रवेश ।।

शारदा के.सी./प्रदेश ५ सम्बाददाता – कपिलवस्तु जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको…

५ दिनदेखि भारतको ओढारमा नेपालीः प्र’हरीले लाट्ठी हान्छ, गाउँलेले हँ’सिया

बैतडी, १५ जेठ : सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने…

के राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएका हुन्? सन्दर्भ नेपाल भारत सीमाविवाद

विविसी। नेपाल र भारतबीचको सीमा विवाद चर्किएका बेला एकजना पञ्चायतकालीन वरिष्ठ राजनीतिज्ञले ‘कालापानीमा भारतीय सेना राख्न नेहरूले राजा महेन्द्रलाई पत्र लेखेको आफूले महेन्द्रबाटै सुनेको’ दाबी गरेपछि त्यसबारे चर्चा भएको छ।नेपाली…

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

उर्मिला यादव सुनवल/प्रदेश बागमती सम्बाददाता जेष्ठ १४ – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा श्रीमानको हत्या गरेको आशंकामा मृतकको श्रीमती पक्राउ परेकी छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ३७…

विजयनगरले कृषकलाई अनुदानमा ५ हजार बोरा धान वितरण गरिने ।

राम प्रघट कोरी/कपिलवस्तु सम्बाददाता जेष्ठ १४ – विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो…

भारतमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, मृतक ४ हजार ३३७

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ३८७ जना संक्रमित पुष्टि भएको छ ।योसँगै…

लिखु खोलामा प्रहरीको देखावटी चेकीङ, अनुमती र नम्बर प्लेटनै नभएको स्काभेटरलाई समेत कारबाही भएन

रविन थपलिया नुवाकोट जेष्ठ १४ – नुवाकोटको पञ्चकन्या गाँउपालीका र तादी गाँउपालीकामा आज बिहानै रोचक दृष्य देखियो । प्रहरी चौकी छहरेको सामुन्ने अगाडी दुवै गाँउपालीकाको बिचमा बग्ने खोलामा जिल्ला प्रहरी…

सुसाइड नोट लेखेर १५ वर्षीय बालकद्वारा आत्मह’त्या, जलाउनै लाग्दा शव प्रहरीको नियन्त्रणमा

काठमाडौं, १३ जेठ : शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सु’साइड नोट लेखेर आ’त्म’ह’त्या गरेका छन् ।गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको…