अखिल नेपाल विद्यार्थी यूनियनको इद ऊ फित्र मुबारक !
रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा अखिल नेपाल विद्यार्थी यूनियन स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा मुबारकबाद दिन्छ…