Month: २०७७ जेष्ठ १०, शनिबार १७:४२ गते

पूर्वयुवराज पारस चढेको गाडीले गोरुलाई ठक्कर दिएपछि ..

काठमाडौं – शनिवार पोखरामा पूर्वयुवराज पारस शाहको गाडीले एक गोरुलाई ठक्कर दिएको छ । शनिबार राति पूर्वयुवराज पारस शाहको गाडीले ठक्कर दिँदा गोरुको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार…

फेरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, ५८४ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । देशका विभिन्न अस्पतालमा गरिएको पछिल्लो परीक्षण अनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो…

थप ३२ जनामा कोरोना भाइरस पुष्टि, कुल संक्रमितको संख्या पुग्यो ५४८

काठमाडौँ । नेपालमा थप ३२ जना जनामा कोरोना पुष्टि भएको छ .नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ जना, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३…

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

काठमाडौं , जेठ १० : कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ ।युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले…

४० जिल्ला पुग्यो कोरोना भाइरस, एक सातामै संक्रमित दोब्बर बढे

काठमाडौँ, १० जेठ । नेपालमा कोरोना भाइरसको संक्रमण ४० जिल्लामा फैलिएको पुष्टि भएको छ । परीक्षणको दर बढाउँदै जाँदा संक्रमणको फैलावटमा पनि तिव्रता पाइएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना…

श्री संकटाको दर्शन गरी आजको राशिफल हेर्नुहोस् !

वि.सं. २०७७ जेठ १०। शनिवार। इ.स. २०२० मे २३। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। प्रतिपदा, २३:५५ उप्रान्त द्वितीया। मेष Aries – आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए…

गायिका त्रिपाठीको नयाँ गित ´नजाउ टाडा`सार्वजनिक

काठमाडौं ९ जेष्ठ – दिपक जोशीको निर्देशन र एमबि म्युजिकको निर्माणमा तयार भएको प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक भएको छ। नवराज घिमिरे( शिखर) को शब्द एवम्…

मनिषाको पक्षमा गगन थापाले सुषमा स्वराजका पतिलाई दिए यस्तो जवाफ

एजेन्सी। सांसद गगन थापाले मनिषा कोइरालाको ट्विटमा आपत्ति जनाएका भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजका पति सुब्रमन्यमलाई लामो जवाफ फर्काएका छन्।सो जवाफमा थापाले अभिनेत्री कोइरालाले भारतले नेपालको लिम्पियाधुरा र लिपुलेक लगायत…

स्वास्थ्य मन्त्रालयको फेरि लापरवाही, हुँदै नभएको वडामा पनि संक्रमित

काठमाडौं, ९ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्को लापरवाही गरेको छ ।मन्त्रालयले शुक्रबार कोभिड-१९ बाट संक्रमितहरुको अध्यावधिक गर्ने क्रममा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैटा नगरपालिकाका ८,९,११,१३ र १४…

यही हो सबै अतिक्रमित भूमि फिर्ता ल्याउन उपयुक्त समय : पुरा पढ्नुहोस।

काठमाडौं, जेठ ९ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै अन्य स्थानमा मिचिएका नेपाली भू–भाग पनि फिर्ता ल्याउनुपर्नेमा जोड दिन थालिएको छ ।छिमेकी देशले अतिक्रमण गरेका…