गोर्खाका ५ सय वर्ष पुरानो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाउने लक्ष्य
काठमाडौ,मधुजंग पाण्डे – गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङदीका स्थानीयवासीहरु अहिले करिब ५सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले भरिपूर्ण एसियाकै सबैभन्दा ठुलो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा जुटेका…