एमसीसीको विरोध गर्दा प्रहरी सहित दर्जनौं पक्राउ : हेर्नुहोस भिडिओ सहित

२०७७ जेष्ठ १९, सोमबार १५:४९ गते २०७७ जेष्ठ १९, सोमबार १५:४९ गते २०७७ जेष्ठ १९, सोमबार १५:४९ गते

काठमाण्डौ, १९ जेठ : एमसिसिको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्र’हरीले निर्ममतापूर्वक लाठी चार्ज गर्दा दर्जनौं व्यक्ति घा’इते भएका छन् ।प्र’हरीको आक्रमणमा परि स्वतन्त्र राष्ट्रिय विद्यार्थी अभियानका विभागीय इञ्चार्ज तथा दैलेख संयोजक के के थापा र परिवर्तनका लागि हाम्रो अभियानका अध्यक्ष साजन विक सहित दर्जनौं व्यक्ति घा’ईते भएका छन् ।प्रहरीले के के थापा र साजन विश्वकर्मालाई गम्भीर ढंगले कुटपिट भएको थियो । प्रहरीले थापालाई ५०० मिटर टाढासम्म लखेटेर १० वटा लठ्ठी भँचिने गरी कुटेर बेहोस बनाइ छोडिदिएको थियो ।बेहोस बनाई छोडिदिएको ठाउँमा सञ्चारकर्मी पुगेर समाचार संकलन गर्न थालेपछि प्रहरीले आफ्नै भ्यानमा हालेर अस्पताल लगेको थियो ।साजन विक माथि समेत २० जना प्रहरीले एकसाथ लाठी बर्षाएका थिए । घा’इते हुनेहरुमा दुर्गा बराइली, टेक बहादुर वि क , विष्णु वि क राजकुमार माली समेत रहेका छन्  हेर्नुहोस् भिडियो :-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *