नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २ हजार ९९

२०७७ जेष्ठ २०, मंगलवार १८:११ गते २०७७ जेष्ठ २०, मंगलवार १८:११ गते २०७७ जेष्ठ २०, मंगलवार १८:११ गते

काठमाडौं, २० जेठ : मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *