नेबिसघ ठा.रा.ब .क्याम्पस ईकाई समितीद्वारा नया क्याम्पस प्रमुख नियुक्तिमा बिरोध ।

२०७७ जेष्ठ २२, बिहीबार २१:५५ गते २०७७ जेष्ठ २२, बिहीबार २१:५५ गते २०७७ जेष्ठ २२, बिहीबार २१:५५ गते

बिरगंज , जेष्ठ २२ गते बिहीबार । नेपाल विद्यार्थी सघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितीद्वारा आज प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड -१९ को महामारीको समयमा लकडाउनको मौका छोपी बन्दाबन्दीको समयमा कसैलाई पनि जानकारी नहुने गरि क्याम्पस प्रमुख परिवर्तन गरि मधेशवादी समुहको क्याम्पस प्रमुखलाई नियुक्ति गर्नु त्रि. बि. प्रशासनको असोभनियत कार्य भएको भन्दै नेबिसघ एकाई समिती घोर भर्सना गर्दै खेद व्यक्त गर्दै नेपाली काङ्ग्रेसको कोटामा क्याम्पस प्रमुख भएको क्याम्पसमा अचानक मधेसी समुहका क्याम्पस प्रमुख नियुक्ति गरेकोमा हाम्रो बिरोध रहेको भन्दै बिरोध स्वरुप ईकाई समितीका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षर बिज्ञप्तिमा जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *