डोटेली चलचित्र´ नन्दी`को पहिलो गित ´साईबउ` सार्वजनिक

२०७७ जेष्ठ २३, शुक्रबार १२:०२ गते २०७७ जेष्ठ २३, शुक्रबार १२:०२ गते २०७७ जेष्ठ २३, शुक्रबार १२:०२ गते

काठमाडौं २३ जेष्ठ – बोक्तानी किङको प्रस्तुतिमा निर्माण भएको डोटेली चलचित्र´ नन्दी`को पहिलो गित ´साईबउ` सार्वजनिक भएको छ। अविनाष थापाको शब्द एवम् भिम बिसिको संगित रहेको यस गितमा नेपाल आइडलका रवि ओडा र सरु गौतमले स्वर दिएका छन्। बिनोद बोहरा र अलिशा चंदको मुख्य अभिनय रहेको यस गितलाई जनक कुवर र राज पाठकले नृत्य निर्देशन गरेका छन् । बाबू थिङको निर्देशन एवम् बिनोद बोहराको निर्माण रहेको यो चलचित्रले सुदुरपश्चिमको कथा लाई उठान गरेको छ।
हेर्नु होस् गित

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *