आइ ए इ लाइफ इन्स्योरेन्स र धिराज इन्टरप्राइजेजको सहकार्यमा राहत वितरण

२०७७ जेष्ठ ३२, आईतवार ०८:२५ गते २०७७ जेष्ठ ३२, आईतवार ०८:२५ गते २०७७ जेष्ठ ३२, आईतवार ०८:२५ गते

कावासोति,नवलपुर, आइ एम इ लाइफ इन्स्योरेन्स कावासोती शाखा तथा कावासोतीमै रहेको धिराज ईन्टरप्राइजेजको सहकार्यमा कावासोती नगरपालिका वडा न १ मा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कावासोती नगरपालिका वडा न १ बालुवाडाडाका २४ विपन्न परिवारलाइ राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको आइ एम इ लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमित भण्डारीले बताए। कोरोना महामारीबाट बच्न देशमा जारी रहेको लकडाउनले अत्यन्तै प्रभावित मजदुर तथा अति विपन्न घर परिवारलाइ राहत होस भन्ने उद्देश्यले खाद्यान्न सामाग्री वितरण गरिएको पनि भण्डारीले बताए। आफुहरुले २४ घरपरिवारलाई १५० किलो चामल,१५ पोका नुन र १५ पोका तेल वितरण गरेको जानकारी दिदै आ ए इ लाइफ इन्स्योरेन्सल.

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *