काठमाडौंमा सवारी चाप बड्दै ।।

२०७७ असार १, सोमबार १७:२५ गते २०७७ असार १, सोमबार १७:२५ गते २०७७ असार १, सोमबार १७:२५ गते

काठमाडौं १ असार,। लकडाउन खुकुलो भएपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्यसरह नै बन्न थालेको छ । स्कुल, क्याम्पस र केही व्यवसाय छाडेर धेरै ब्यापार, व्यवसाय र पसल खुलेका छन् । सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाको कार्यालय खुलेका छन् । सरकारले साइकल र मोटरसाइकल सञ्चालन खुला गरेको छ भने निजी सवारी साधनलाई जोर विजोर प्रणाली लगाएको छ । सार्वजनिक यातायात नचलेको र निजी चार पांग्रे सवारी साधनमा जोर विजोर प्रणाली लगाए पनि काठमाडौंका सडकमा गाडीको चाप छ । कार्यालय समयमा त कतिपय चोकमा जाम पनि हुन थालेको छ । कोरोना महामारीविरुद्ध सचेतना अपनाई दैनिक कामकाजमा फर्किने सरकारी निर्णयको पालना हुन सकेको छैन ।
तस्वीरहरु

स्रोत: Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *