काठमाडौं| युवा गायक टंक तिमिल्सिनाको स्वर,लय तथा शब्दमा”माया के हो थाह छैन” बोलको गितको म्युजिक भिडियो आज Tanka Timilsina Official युट्युब मार्फत पछिल्लो युवा पुस्ताको ध्यानलाई मध्यानजर गर्दै सार्वजनिक भएको हो । साथमा पत्रकार तथा कलाकार चिरन्जीवी सापकोटाको र्याप सपोर्ट रहेको छ ।म्युजिक भिडियोलाई प्रकाश खडकाले छायाकन गरेका छन् यस म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा टंक तिमिल्सिना,चिरन्जीवी सापकोटा र अनुपमा भण्डारीको अभिनय रहेको छ । हेर्नुहोस यो म्युजिक भिडियो :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0