सुशान्तको नाममा फेरी एक युवतीद्वारा दे’ह’त्याग

२०७७ असार ५, शुक्रबार २१:३८ गते २०७७ असार ५, शुक्रबार २१:३८ गते २०७७ असार ५, शुक्रबार २१:३८ गते

काठमाडौं, ५ असार : ब’लिवुड अभिनेता सुशान्त राजपुतको निधन पछि भारतमा अहिले निकै हलचल मच्चिएको छ । फ्यानहरुले उनको निधन सहन गर्न सकेका छैनन् ।एक जना फ्यानले उनको निधनको खबरसंगै आफुले पनि दे’ह’त्याग गरेका छन् । त्यो खबर सेलाउन नपाउँदै फेरी अर्की एक युवतीले पनि दे’ह’त्याग गरेकी छिन् । दे’ह’त्याग गर्ने २० वर्षकी युवती रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।आफ्नी भाउजुलाई म सुशान्त जस्तै निर्णय गर्दैछु भन्दै ति युवतीले घटना हुनु अघि सुनाएकी थिइन् । तर परिवारका सदस्यले उनको त्यो कुरालाई विश्वास गरेनन् । नभन्दै ति युवतीले त्यस्तो निर्णय गरेपछि परिवार शोकमा डुवेको छ ।

नन्दले त्यसो भनेपछि भाउजुले उनको कुरा विश्वास नगरेर दाई र आमालाई तिमीले यस्तो कुरा गरेको भनिदिन्छु, तिमी आजकल धेरै बोल्न थालेकी छौं भनेर हप्काएकी थिइन् । युवतीका भाईले घटना पछि प्रहरी समक्ष दिएको बयानमा यस्तो भनेका छन् ।भाउजुले गा’ली गरेपछि युवतीले पनि आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् । तर परिवारका सदस्य आफ्नो काममा व्यस्त भएको मौका पारेर उनले दे’ह’त्याग गरेको समाचारमा जनाइएको छ । उनले घरको छतमा गएर पा’सो लगाएकी थिइन् ।यस्तै बुधबार पनि सुशान्तको निधनको खबरले दुखी बनेका एक बालकले यस्तै निर्णय गरेको समाचार प्रकाशन भएको थियो । उनले त्यस्तो निर्णय गर्नु अघि नोट पनि छोडेका थिए । जसमा सुशान्तले यस्तो निर्णय गर्न हुन्छ भने मैले किन हुँदैन भनेर लेखेका थिए ।एजेन्सी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *