नाक नभएको बच्चा जन्मिएपछि हेर्ने मानिसको घुइँचो (भिडियोसहित)

२०७७ असार ५, शुक्रबार २१:३९ गते २०७७ असार ५, शुक्रबार २१:३९ गते २०७७ असार ५, शुक्रबार २१:३९ गते

काठमाडौं। देख्दा डल जस्तो देखिने एक अनौठो बच्चाको जन्म भएको छ । हालै सामाजिक संजालमा यो बच्चाको तस्बिर निकै भाइरल भएको छ ।बच्चाको जन्म लगत्तै सामाजिक संजालमा भाइर भएको यो बच्चाको जन्म अमेरिकामा भएको हो । जब कुनै एउटि महिला आमा बन्छे उसलाई संसारकै धेरै खुशी लाग्ने गर्दछ ।अमेरिकामा यो बच्चाको जन्म त भयो तर उसको नाक नभएको सन्तान जन्मेपछी बुबा आमालाई पनि अनौठो लाग्यो । उक्त बच्चको नाम एलि थाँमसन रहेको छ ।जब बच्च रुन खोज्छ तर उसको आवाज भने आउदै यो देखेर आमा बाबुको आँखामा आशु थामिएनन् । यसलाई सास फेर्नको लागी घाटीमा प्वाल बनाइएको संचार माध्यमले जनाएको छ ।कंजेटियल हर्निया नामको रोगबाट पिडित रहेको यो बच्चा निको हुन निकै समय लाग्ने बताइएको छ । केहि समय पहिले समाचारमा मात्र आएपनि अहिले भिडियो नै आएको छ । यो भिडियो हेर्नुस् !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *