भावुक देश भक्ति गीत निर्देशक शशिबिक्रम थापाको ‘कालापानी दुख्यो’ छायांकन सम्पन्न

२०७७ असार ८, सोमबार १६:१६ गते २०७७ असार ८, सोमबार १६:१६ गते २०७७ असार ८, सोमबार १६:१६ गते

काठमाडौ – गायक तथा सगिताकार शशि बिक्रम थापाको निर्देशन संयोजनमा गौरीशंकर च्छोरोल्पा मिडिया प्र.लि द्वारा निर्माण गरिएको ‘नालापानी दुख्यो बरै कालापानी दुख्यो ’ एल्बममा महिला अधिकारकर्मी,गीतकार जानकी बज्राचार्य द्वारा रचना गरिएको रास्ट्रीय भावनाले ओतप्रेरित गितको भिडियो छायाँकन सम्पन्न भएको छ । उक्त गित शशी बिक्रम थापाको आवाजमा रहेको छ।गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि द्वार निर्माण भएको भिडियोलाई वरिष्ठ गायक तथा सगिताकार निर्देशक शशि बिक्रम थापाले निर्देशन गरेका छन्। उक्त भिडियोम केशब अधिकारीले दृश्यलाई क्यामेरामा कैद गरेका हुन् ।

जानकी बज्राचार्यले गीतमा ब्यक्त गरेको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक शशि बिक्रम थापाले [लिपुलेखा,लिम्पुयाधुरा, कालापानी,] छिमेकी देशाले लामो समय देखि सिमाना अतिक्रमणको बिरुद्द खबरदारी गर्दै यो गितले समृद्ध नेपाल निर्माणको लागि हाल जारिभएको नया नक्शा योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आह्वान समेत गरिएको देश भक्ति गीत अत्यन्तै समय सान्दर्भिक रहेको च्छोरोल्पा अनलाइन खबर सग कुराकानी गर्दै बताउनु भएको छ ।

शशि बिक्रम थापा, जानकी बज्राचार्य,समाजसेवी बलराम कार्की, मौसम मधुर,बुद्द कुमार श्रेष्ठ,बिक्रम आचार्य,प्रकाश खत्री,मदन कुमार थापा,नबराज मैनाली,बिक्रम नगरकोटी, श्रीशक्ति बरैल कलाकार हरुको अभिनय र प्रेम शर्मा पौडेलको सम्पादन रहने भिडियो यसै केहि दिनमा सार्वजनिक गरिनेछ ।वीर पुर्खाको ड्रेसमा सजिएका कलाकार,उक्त गित कुञ्ज थेटारम छायांकन भएको छ । छायांकनको ब्यबस्थापन संचारकर्मी रज्जु गुरुङले गरेकी हुन, महिला अधिकारकर्मी, समाजसेवी समेत रहेकी गीतकार जानकी बज्राचार्य च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक समेत रहेकी छिन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *