काठमाडौ -आलु हाम्रो भान्सामा पकाइने नियमित तरकारी हो । आलु बिना कुनै पनि तरकारी संम्भब छैन् । तर आलु खाएकै कारण चार जनाको ज्यान गएको छ । सुन्दा पनि अनौठो लाग्ने यो घटना रुसको हो । रुसमा कुहिएको आलुबाट निस्केको हानिकारक ग्याँसले चार जनाको ज्यान गएको हो । सुन्दा पनि पत्यारै नलाग्ने यो घटना रुसको म्याग्निटका गाउँमा भएको हो । एक तलाको घरको भुइतल्लामा कार्बन डाइअक्साइड ग्यास उक्त आलुबाट संकलन भएको थियो । उक्त कुइएको आलु विष भएपछि उनिहरु चार जनाको एकैदिन मृत्यु भएको संचार माध्यमले जनाएको छ । मृत्यु हुनेमा तीन युवक र एक बालक रहेका छन् । उनिहरुको कुहिएको आलुबाट निस्केको हानिकारक ग्याँसका करण ज्यान गएको पुष्टि भएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0