सुशान्त सपनामा आएर भने, ‘राखी म तिम्रो गर्भवाट फेरी जन्म लिँदैछु’ (भिडियो सहित हेर्नुहोस)

२०७७ असार ११, बिहीबार ०७:०५ गते २०७७ असार ११, बिहीबार ०७:०५ गते २०७७ असार ११, बिहीबार ०७:०५ गते

एजेन्सी । बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि अर्की नायीका राखी सावन्तले सार्वजनिक गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सो भिडियोको धेरैले आलोचना समेत गरेका छन् । निधन भएका ब्यक्तिका विषयमा त्यस्तो मजाक उडाएको भन्दै धेरैले राखिको आलोचना गरेका छन् ।बलिउड अभिनेत्री राखी संधै चर्चामा रहने कलाकार हुन् । उनी आफ्नो अभिब्यक्ति र कहिले काँही उनले गरेका कृयाकलापका कारण चर्चामा छन् । अहिले सुशान्तलाई लिएर दिएको अभिब्यक्तिका कारण फेरी एक पटक चर्चामा आएकी छन् । उनले आफ्नो सपनामा सुशान्त आएको र निकै अचम्म लाग्ने कुरा गरेको दावी गरेकी छन् । एउटा भिडियो सार्वजनिक गर्र्दै उनले भनेकी छन् की सुशान्तले मलाई भने, तिम्रो विवाह हुनेछ अनि म तिम्रो गर्भमा तिम्रो सन्तानका रुपमा फेरी आउने छु ।

भारतीय मिडियाले राखीले सुशान्तको निधनको मजाक उडाएको भन्दै समाचार बनाएका छन् । राखिले भिडियोमा भनेकी छन्, हेर्नुस् साथीहरु मैले तपाईहरुका लागि एउटा खुसीको कुरा सुनाउन चाहन्छु । जव म रातमा निदाइरहेकी थिए । अकस्मात झट्का साथ केही आयो । अनि मैले तिमी को हो रु भनेर सोधे । अहिले सुशान्तलाई लिएर दिएको अभिब्यक्तिका कारण फेरी एक पटक चर्चामा आएकी छन् । उनले आफ्नो सपनामा सुशान्त आएको र निकै अचम्म लाग्ने कुरा गरेको दावी गरेकी छन् । एउटा भिडियो सार्वजनिक गर्र्दै उनले भनेकी छन् की सुशान्तले मलाई भने, तिम्रो विवाह हुनेछ अनि म तिम्रो गर्भमा तिम्रो सन्तानका रुपमा फेरी आउने छु ।अघिल्लो आइतवार सुशान्तको आफ्नै बान्ध्रा स्थित घरमा निधन भएको थियो । उनले देह त्याग गरेका थिए । उनले यस्तो निर्णय गर्नुको पछाडी बलिउडमा भएको परिवारवाद भन्दै घटनाको छानविनको माग गरिएको छ । प्रहरीले पनि विभिन्न पाटोमा सो घटनाको अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *