कोरोना भाइरस: कोभिड-१९ को दोस्रो लहर के हो र यो कहिले आउँछ?
विविसी। कोरोनाभाइरसको विश्वव्यापी महामारी तत्काल सकिने छाँटकाँट देखिँदैन। केही देशहरू यो महामारीसँग सङ्घर्ष गरिहेका छन्, तर भाइरसलाई अहिले नियन्त्रणमा राख्न सफल देशहरू “दोस्रो लहर” आउने त्रासमा छन् एक शताब्दीअघि फैलिएको…