टंक तिमिल्सिनाको “माया के हो थाह छैन”बोलको गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं| युवा गायक टंक तिमिल्सिनाको स्वर,लय तथा शब्दमा”माया के हो थाह छैन” बोलको गितको म्युजिक भिडियो आज Tanka Timilsina Official युट्युब मार्फत पछिल्लो युवा पुस्ताको ध्यानलाई मध्यानजर गर्दै सार्वजनिक भएको…