काठमाण्डौको नयाँ बसपार्कमा आ’गला’गीबाट १२ वटा माइक्रोबस ज’ले

२०७७ असार २१, आईतवार १०:३० गते २०७७ असार २१, आईतवार १०:३० गते २०७७ असार २१, आईतवार १०:३० गते

काठमाडौं : काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आग’लागी भएको छ । ग्यारेजभित्र बिहान ३ बजेतिर आ’गला’गी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा ज’लेको प्र’हरीले जनाएको छ । प्र’हरीकाअनुसार आ’गला’गीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ | आ’गला’गीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा ज’लेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा ज’लेको प्र’हरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *