फेसबुक लाइभ गरेर फेरी अर्की युवतीले गरिन आ’त्मह’त्या

२०७७ असार २२, सोमबार २०:३८ गते २०७७ असार २२, सोमबार २०:३८ गते २०७७ असार २२, सोमबार २०:३८ गते

चितवन: सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आ’त्मह’त्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घ’टना भएको थियो ।चितवन जिल्ला प्र’हरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झ’ण्डिएर आ’त्मह’त्या गरेकी हुन् ।उनले फेसबुकमा लाइभ भएर आ’त्मह’त्या गरेको चितवन जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।भरतपुर महानगरपालिका घर भएकी ती युवतीले भरतपुरमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसायको काम गर्दै आएको प्र’हरी निरीक्षक भट्टले बताए ।घ’टनास्थ’ल चितवन जिल्ला प्र’हरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आ’त्मह’त्या गर्नुको कारण नखुलेको प्र’हरीले जनाएको छ ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *