काठमाडौं, ३० असार : मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।सुनको मूल्य मंगलबार तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, चाँदी मंगलबार तोलामा ५ रुपैया बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0