लकडाउनका कारण बन्द रहेको गैरीधारा टंगाल स्थित भोजघर रेष्टुरेन्ट,बार एण्ड लाउन्जले सेवा सुचारु

२०७७ श्रावण ३, शनिबार १३:५५ गते २०७७ श्रावण ३, शनिबार १३:५५ गते २०७७ श्रावण ३, शनिबार १३:५५ गते

काठमाण्डौ कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् । तर,सरकारले होटल रेस्टुरेन्ट खोल्नका लागि सामाजिक दुरी पालनाका कडा नियम तय गरेको छ ।लकडाउनका कारण बन्द रहेको गैरीधारा टंगाल स्थित भोजघर रेष्टुरेन्ट,बार एण्ड लाउन्जले सेवा सुचारु गरेको छ । ग्राहकहरुलाई सन्तुटी दिने वातावरण माझ काठमाडौ को गैरीधाराको पुरानो राणाकालीन घरमा भोजघर संचालनमा रैथाने नेपाली परम्परागत खानाका प्रकार ढिंडो,गुन्द्रुकको झोल,फापरको रोटी,थकाली खानाको परिकार,ट्राउट माछाका झोलसंगै इन्डियन र चाइनिज खाना पनि पाइन्छ ।

भोजघर रेष्टुरेन्ट एण्ड बारका निर्देशक रमेश गिरीका अनुसार भोजघरको मुख्य विशेषता भनेको ठाँउ,भोजघरको अर्को विशेषता भनेका यहाँ पाइने खाना विषादीमुक्त हाइजेनिक रहेको छ । यसमा हामीले विशेष ध्यान दिएका छौ’ उनले थप्दै भने ।रेस्टुरेन्टमा खाना सभिस दिदा डेलिभरी गर्दाअहिले बिश्वब्यापी रुपमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस(covid 19)को विषम परिस्थिति मा गुज्रिएको अवस्थालाई हेरेर संक्रमणको पक्षलाई ध्यानमा राखेर सावधानीका विभिन्न उपाय अपनाउने छ।डेलिभरी पर्सनलाई पीपीई,पञ्जा,मास्क र सेनिटाइजर दिएर अधिकतम सतर्कता ग्राहकलाई ताजा र स्वस्थकर खाना पुर्‍याउन हामीले कुनै सम्झौता नगरी सेवा दिने जानकारी दिनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *