मेमोरी किङ शाहीले पुण्य गौतम दिएको किताब पढ्न सकेनन (हेर्नुहोस भिडियो सहित )

२०७७ श्रावण ७, बुधबार २०:२८ गते २०७७ श्रावण ७, बुधबार २०:२८ गते २०७७ श्रावण ७, बुधबार २०:२८ गते

काठमाडौं : मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेका कालीकोटका विजय शाहीले मंगलबार ॠषि धमलाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने पुण्य गाैतमले दिएकाे किताब पढ्न मानेनन् ।तर शाहिले आफु विरुद्ध पुण्य गौतमले पीएनपी मिडिया किनेर आफुमाथि जथाभावि बोलेको आरोप समेत लगाए । पीएनपी मिडियाको युट्बयु च्यालनले शाहीको साहस बारे पुण्य गौतमसँगको अन्र्तवार्ता केहिदिन अघि सार्वजनिक गरेको थियो ।

मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन् । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका हुन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि उनि आफ्नो दिमागले कति प्रतिशत काम गरेको छ भनेर जाचँनको लागि नासा जादै छन् ।बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो‘भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्यौपानेले लगाएका थिए ।बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए ।हेरौ भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *