वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले विभिन्न १० जिल्लाको अध्यक्ष मा जिम्मेवारी

२०७७ श्रावण ८, बिहीबार ०८:२२ गते २०७७ श्रावण ८, बिहीबार ०८:२२ गते २०७७ श्रावण ८, बिहीबार ०८:२२ गते

नेपाली कांग्रेस का संगठनले वी.पि कोइराला युवा नेतृत्व बिकास मञ्चले विभिन्न १० जिल्ला को अध्यक्ष मा जिम्मेवारी तोकेको छ। बिगत १० वर्स देखि मन्च ले युवाहरूलाई संगठित गर्दै बिचारगोष्टि अन्तरक्रिया प्रशिक्षण ,पुस्तक प्रकाशन लगायत विभिन्न माध्यम बाट जननायक वि.पि कोइराला को बिचार तथा लोकतान्त्रिक समाजबाद का बिषयहरु बहस छलफल गर्दै युवाहरु को बिकास मा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ।१० वटा जिल्ला बाट अध्यक्ष पद मा जिम्मेवारी पाउने मा ताप्लेजुङ बाट देउमान लिम्बू ,पाँचथर बाट विजय हाङ आन्देन्बे ,सुनसरी बाट प्रकाश कार्की लगायत पर्सा बाट नेपाल विद्यार्थी संघका पूर्व ठाकुर राम बहुमुखी क्याम्पस इकाई सह-सचिव हरिन्द्र यादव अध्यक्ष को जिम्मेवारी पाउनु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *