भाद्र-१३,काठमान्डौ मोडल निस्चल चाम्लिङ् राइ र रेस्मा राइ अभिनित शायद मैले जस्तै बोलको गीतको भिडियो सार्वजानिक गरिएको हो । गायक प्रताप दाशको सुमधुर आवाज रहेको गीतमा दिप सरगम राइको शब्द तथा बि.बी.अनुरागिको संगीत र संगीत सम्योजन रहेको छ । उक्त भिडियोमा एक अर्कालाई बुझ्न नसक्दा श्रीमान श्रीमती बिच आउने उतार चडाब र त्यसपछी आउने बिकराल परिस्थिती लाई हुबहु प्रस्तुत छ । निस्चल राइ र रेस्मा राइ फिचर्ड उक्त भिडियोमा बिनोद बिर्जरा राइ र दुर्गा वान्तावाको छायाङ्कन ,बिनोद बिर्जराकै सम्पादन र बिक्रम गौतमको श्रीङ्गार रहेको छ। भिडियो लाई मनी के.राईले निर्देशन गरेका छन । उक्त भिडियो OSR DIGITAL को Youtube channel मार्फत सार्वजानिक गरिएको छ ।
भिडिओ:
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0