निर्मला ह’त्या प्रकरणः कसको थियो त त्यो सर्टको टुक्रा ?

२०७७ श्रावण १६, शुक्रबार १०:३० गते २०७७ श्रावण १६, शुक्रबार १०:३० गते २०७७ श्रावण १६, शुक्रबार १०:३० गते

काठमाडौं, १६ साउन : निर्मला पन्तको ब’लात्का’रपछि भएको ह’त्या प्रकरण जति र’हस्य’मय बनेको छ, उति नै यसको अ’नु’सन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला ह’त्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घ’ट’नास्थ’लमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ।

सर्टको टुक्राको परीक्षण भारतको सुविधासम्पन्न फरेन्सिक ल्याबमा पठाउनुपर्ने राय गृह मन्त्रालयले परराष्ट्रलाई दिएको थियो। परराष्ट्रले भारतको दिल्लीस्थित नेपाली दूतावासमा समन्वय गरेकोसम्म देखिन्छ। तर, नमुना परीक्षण भने अझै भइनसकेको प्र’हरी मुख्यालयले जनाएको छ।प्र’हरी प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला ह’त्या अनुसन्धानले थप पूर्णता पाउने दाबी गरे। उनले भने, ‘अनुसन्धान गर्ने प्र’हरी कर्मचारीमाथि नै अदालतमा मुद्दा चलेको थियो। उनीहरूले सफाइ पाएका छन्।अब ती अनुसन्धान अधिकृतकै सहयोगमा थप अनुसन्धानअघि बढ्नेछ।’ घ’टना अनुसन्धनका लागि अहिले पनि सीआइबीको टोली कञ्चनपुरमै छ। घ’टना स्थलमा भेटिएको सर्टको टुक्राको परीक्षण प्रक्रियामै रहेको उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *