Month: २०७७ श्रावण १५, बिहीबार १६:५६ गते

पृथ्वी राजमार्ग फेरि पनि अवरुद्ध

चितवन, १५ साउन : पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा बिहीबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।निरन्तरको वर्षाले…

साम्राज्ञीले दुव्यर्वहार भइरहेपनि नडराउने र सबै कुरा बुझेर भुवन केसीविरुद्ध के’स गर्छु भनेपछि

काठमाडौं, १५ साउन : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार र निर्माता भुवन केसीविरुद्ध गा’ली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ…

प्रहरी देखेर ‘सुनको झोला’ फालेर भाग्ने तीन जना यसरी परे पक्राउ

काठमाडौं । कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट…

सुरक्षित हुन बनाएको घर नै काल बनेर आएपछि

कालीकोट, १५ साउन : पुरानो घर भत्काएर एक वर्षअघि गंगे बुढाले पत्थरले छाएको नयाँ घर बनाएका थिए । नरहरिनाथ–७ माल्कोट बागाका ६२ वर्षीय बुढाले यही घर काल बनेर ७ जना परिवारको…

उपत्यकामा बढ्यो कोरोनाको जोखिम, समुदायमा फैलिए अझै भयावह हुने

काठमाडौँ, १५ साउन : काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी…

सत्ताँरुढ नेकपा लगायत विभिन्न पार्टीका दर्जनौं नेता, कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

अरुणा मानन्धर। काठमाडौं । सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न राजनीतिक दलमा आबद्ध दर्जनौं नेता, कार्यकर्ताहरुले आफुहरु रहेको पुरानो पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन…

दार्चुला प्रशासनद्वारा भारतलाई जवाफी पत्र, नेपालको भूमिमा नेपालीलाई बाधा नगर्नू

काठमाडौं, १४ साउन : कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको जवाफ पत्रमा…

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

अजय मिश्र, कृष्णनगर, साउन १४| कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर…

ह्वातै बढ्यो सुनको भाउ : हेर्नुहोस विवरण

काठमाडौं, १४ साउन : सुनको मूल्यले बुधबार फेरि रेकर्ड बनाएको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । मंगलबार छापावाल…

गाईको दुध कि भैंसीको ठिक? तौल घटाउनका लागि कुन उपयोगी ,हेर्नुहोस कारण सहित

एजेन्सी। दुध पोषणतत्वले भरिपूर्ण हुन्छ त्यसकारण यसलाई स्वस्थ खान्कीमा समावेश गरिन्छ । दुधमा पाइने पौष्टिक तत्व बालबालिका, वृद्ध–वृद्धा र सबै खालका उमेर समूहका लागि आवश्यक छ । यदि कोही व्यक्ति…