स्युराज मिडिया प्रालिद्वारा विजयनगरलाई १० हजार हस्तान्तरण
श्रावण ७ –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकालाई स्युराज मिडिया प्रालिले १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा बुधवार १० हजार रुपियाँको चेक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा…