Month: २०७७ श्रावण २, शुक्रबार १५:५५ गते

कोरोना सम्बन्धी सावधनी अपनाउन जनचेतना मूलक रैली कार्यक्रम सम्पन्न

प्रतिमा विश्वकर्मा,| साउन २, कृष्णनगर |कपिलबस्तु को कृष्णनगर नगरपालिका वार्ड नं .६ भिल्मीमा कोरोना सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। भिल्मी प्रहरी चौकी को आयोजनमा उक्त जनचेतना मूलक कार्यक्रम…

आधा मायामा नायक दिलिप रायमाझीको आगमन

शिब खनाल कपिलवस्तु, साउन १। वि.स. २०५० साल पुस महिनाको २५ गते शनिबारको दिन स्याङजा जिल्लाको गल्याङ नगरपालिका वार्ड न. ७ मा बुवा जितमान परियार र आमा माया परियारको कोख…

अनलाइन पद्धति बाट राजस्व उठाउन सुरु, पहिलो करदाता नगरप्रमुख

कपिलवस्तु ,साउन १। जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ । जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले…

घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौं, १ साउन : बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।प्रतितोला एक सय रूपैयाँले घटेर बिहीबार ९२ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

कपिलवस्तुमा जनमत पार्टीको वडा स्तरीय समिति गठन

कपिलवस्तु ,३१ असार| कपिलवस्तु जिल्ला काे कपिलवस्तु नगरपालिका वडा नं. १२ मा कन्हिया काेहार काे अधयक्षता र जिल्ला इन्चार्ज याेगेन्द्र चाैधरी काे संयोजकत्वमा १४ सदस्यीय जनमत पार्टीकाे वडा स्तरीय समिति…

विगत १ महिना देखि भक्तपुरबाट बेपत्ता भएका दिनेश अर्यालको सर्वत्र खोजी

एजेन्सी। गत जेठ ३० गते देखि एकाएक बेपत्ता भए सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ४ थकनी स्थित मुसुरे निवासी २८ वर्षीय युवक दिनेश अर्याल। उनी भक्तपुर जिल्लाको ठिमीमा बसोवास गर्दै आएका…

‘प्रधानमन्त्रीको स्वीस ब्यांकमा खाता र ५.५ मिलियन डलर’ भ्रामकः सचिवालय

एजेन्सी। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस ब्यांकमा खाता नरहेको खबर झुटो भएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट मार्फत् यस्ता समाचार तथ्यहीन भएको जनाएका छन्।“ग्लोबल…

अबदेखि कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा

काठमाडौं, ३१ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने…

रुकुम घटनाःझडप नभई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको संसदीय समितिको निष्कर्ष

काठमाडौं, ३१ असार : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ…