बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना सङ्क्रमण
एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी…