गायिका एलिना चौहान र गायक हिमाल श्रेष्ठको आवाजमा मर्मस्पर्शि गित छोडेर नजाउको सार्वजनिक भएको छ। विदेशीने नेपालीको कथामा आधारित गितको भिडियोमा एलिना र हिमालकै अभिनय देख्न सकिन्छ । गायनमा सफल गायिका एलिनाले पहिलोपटक भिडियोमा अभिनय गरेकी हुन ।
एलिना र हिमालको जिवन्त अभिनयले दर्शकको तारिफयोग्य प्रतिक्रिया पाएको छ । भिडियोमा बालकलाकार देवांश शाह र देवांशी शाहको समेत अभिनय देख्न सकिन्छ । गितको शब्द/संगित मनिष गोदारले तयार पारेका हुन । लाईमलाईट नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोलार्ई राम कुमार केसीले छायाकंन गरेका हुन । भिडियो सम्पादन तथा निर्देशन टेकेन्द्र शाहको हो । हेर्नुहोस भिडियो:
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0