कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा भाेली सार्वजनिक विदा

२०७७ श्रावण १८, आईतवार २०:३८ गते २०७७ श्रावण १८, आईतवार २०:३८ गते २०७७ श्रावण १८, आईतवार २०:३८ गते

धनी राम काेरी,कपिलवस्तु ,१८ श्रावण। कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिकाले रक्षा बंधन का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।श्रावण महिलाको शुक्ल पुर्णिामा १९ गते साेमवार का दिन हिन्दु धर्मावलम्बीहरु काे चाड पर्व रक्षा बंधन ( जनै पुर्णिामा ) पारेको हुन महाराजगन्ज नगरपालिका ले सुचना निकालेर सार्वजनिक विदा गरेको छ ।रक्षा बन्धन पर्व भने काे दाइभाइ र दिदीबहिनी काे सम्बन्धलाई अझै राम्रो बनाउने पर्व काे रुपमा रक्षा बन्धकलाई मानिन्छ । दाइभाइलाई दिदीबहिनीले रक्षा बन्धक बाध्ने , मिठाइ खुवाउने , टीका लगाउने कार्य गरिन्छ अनि मिठाे मिठाे प्रकार काे खाना बनाउने खाने गर्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *