संचारकर्मी रिजाल र नायिका राइको अभिनित गितको टिजर सार्वजनिक

२०७७ श्रावण १९, सोमबार २०:३६ गते २०७७ श्रावण १९, सोमबार २०:३६ गते २०७७ श्रावण १९, सोमबार २०:३६ गते

काठमाडौं १८ साउन। कोरश फिल्मस् स्टुडीयोको प्रस्तुतिमा´हेर्नेको त कोरिदैन इतिहास` नामक गितको टिजर सार्वजनिक भएको छ।भोज कुमार राईको लेखन एवम् उमेश रेग्मीको संगितमा त्यार भएको उक्त गितमा युवा गायक विश्व नेपालीको स्वर रहेको छ। राजन राईको निर्देशनमा तयार पारिएको उक्त गितमा कलाकार एवम् संचारकर्मी बसन्त रिजाल,नायिका कबिता राई र समीर नेपालको बेजोड अभिनय देख्न सकिन्छ। प्रेम सम्बन्ध भित्रको द्वन्द्व लाई गितमा फरक तरिकाले प्रस्तुत गरिएको छ। गित लाई छिटै सार्वजनिक गरिने तयारी गरिएको छ। हेर्नुहोस् सार्वजनिक गितको टिजर :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *