चलचित्र ´साथ साथ` को पहिलो कभर भिडियो सार्वजनिक

२०७७ श्रावण २०, मंगलवार १२:४३ गते २०७७ श्रावण २०, मंगलवार १२:४३ गते २०७७ श्रावण २०, मंगलवार १२:४३ गते

काठमाडौं २० साउन| श्री तिमल्सिना फिल्मस् को बैनरमा निर्माण भएको नेपाली कथानक चलचित्र´ साथ साथ` ले चलचित्रमा समाबेश एक गितको कभर भिडियो प्रतियोगिता अन्तरगतको पहिलो भिडियो सार्वजनिक भएको छ ।´बिहानीको पहिलो`बोलको उक्त गितमा रुपेश बास्कोटाको शब्द एवम् संगित रहेको छ भने श्रीहरी दाहाल र शुशिला पाठकले स्वर रहेको छ। निर्देशक सुमन घिमिरेको निर्माण र रेशा श्रेष्ठको प्रस्तुति रहेको चलचित्रलाई सुशील पोख्रेलले लेखेका हुन् ।

लेखक/निर्देशक जगदिश्वर थापाको संम्रक्षणमा चलचित्रको निर्माण भएको हो। निर्माण संयोजक एवम् सह निर्देशकको रुपमा रोशन पोख्रेल रहेका छन् भने चलचित्रमा विशाल बिशाल,मिस एस ई ई नेपालगंज प्रोग२०१९ का बिजेता सिमन गिरि,(काब्या) सुजना ढकाल,नीर निर्मल न्यौपाने,शशी बिक्रम थापा,अभिनव श्रेष्ठ,दिपक कोइराला लगाएतको अभिनय रहेको छ। यस चलचित्रको छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् । कोरोना भाइरसका कारण रोकिएको रिलिज मिति अब छिटै सार्वजनिक गरिने निर्देशक घिमिरेले जानकारी दिइएका छन् ।निर्माण पक्षले कभर गित प्रतियोगिता गर्ने घोषणा गरिसकेको थियो । हेर्नुहोस् गित

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *