काठमाडौं, २० साउन : सुनको मूल्या मंगलबार तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।मंगलबार तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि मूल्य महँगो हुँदै गएको हो ।यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी मंगलबार पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार
\भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0