धनी राम काेरी। कपिलवस्तु । भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि भूमि पूजा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजाका साथै शिलान्यास गर्नुभएको हो ।साे काे अवसरमा महाराजगन्ज नगरपालिका वडा न ं १ महाराजगन्ज काे राम जानकी मन्दिर मा साझा तिर दिप प्रज्वल गरिएको थियोे ।
मन्दिरमा भजन, कृतन , प्रसाद वितरण र युवाहरुले र्र्याली निकाली खुसियाली मनाइएका छन महाराजगन्ज बाट र्र्याली सुरु गरी कराहवा र गाैडहवा हुँदै महाराजगन्ज अाए र्र्याली मा युवाहरुले “एक हि नारा एक हि नाम जय श्री राम जय श्री राम” , “राम लाला हम अाएन्गे मन्दिर वाही बानाएन्गे ” जस्ता नारा लागिएको थिए । महाराजगन्ज नगरपालिका लगायत अन्य ठाउँमा पनि बाजागाजा का साथमा खुसयाली बनाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0