दिनेश र सारिका अभिनित ´कसम` बोलको गित सार्वजनिक

२०७७ भाद्र ७, आईतवार १७:११ गते २०७७ भाद्र ७, आईतवार १७:११ गते २०७७ भाद्र ७, आईतवार १७:११ गते

समीर नेपाल। काठमाडौं ७ भदौ। युनिक भिजन ईन्टरटनमेन्टको प्रस्तुति रहेको ´कसम`बोलको गित सार्वजनिक भएको छ।दिनेश थापा र सारिका केसीको मुख्य अभिनय रहेको उक्त गितमा दिनेश थापा,सारिका केसी संगै हरि कार्की,सुजाता देवान,टीका थापा मगर,अनिता पौडेल लगाएतको अभिनय समेत देख्न सकिन्छ।
कपिल लामाको निर्देशन र मुकेश हुमागाई छायांकन रहेको गितलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । राजेश पौडेलको शब्द,राजु अर्यालको संगित र राजु अर्याल र टीका पुनको स्वर रहेको उक्त गितमा कृष्ण बिकले एरेन्ज गरेका हुन्। यस गितको प्राबिधिक सल्लाहकार राजेन्द्र अर्याल हुन्। यस गितको प्रस्तुतकर्ता रश्मी शाक्य हुन् ।
गितलाई युनिक भिजन ईन्टरटनमेन्ट अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नूहोस् पूरा भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *